-
Bath-Tub | बाथ-टब
कुमार नगरकोटीको ‘बाथटब’ स्वैरकल्पनाको धारमा बगेको कथा हो । ‘बाथटब’ मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ।