-
Buddhisagarka Kavita | बुद्धिसागरका कविता
बुद्धिसागरका कविताले प्रेम, व्यक्तिगत स्वर्थमाथिको राष्ट्रिय प्रेम, राजनीतिको फोहरी खेल. राजधानीको मुटु वसन्तपुर र देशले बिर्सिएको कर्नालीको बाटोसम्म यात्रा गराउँछ ,कतै नठोकाई र नरोकीकन । शब्दहरु निस्सन्देह हृदयबाट अङ्कुरित हुन्छन् ।