Bath-Tub | बाथ-टब

By (author)Kumar Nagarkoti

 300.00

कुमार नगरकोटीको ‘बाथटब’ स्वैरकल्पनाको धारमा बगेको कथा हो । ‘बाथटब’ मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ।

कुमार नगरकोटीको ‘बाथटब’ स्वैरकल्पनाको धारमा बगेको कथा हो । ‘बाथटब’ मानिसको दिमागको विभिन्न अवस्था हो, जहाँ मानिस एउटै कुराको अनेकौ पक्षलाई कोट्याउँछ, खोतल्छ।

“निशब्द समशेर राणा एउटा लेखक हो । ऊ कथा लेख्न बसेको छ । कथाको पात्र सिरियल किलर बाथटबमा निदाई रहेको छ । र उसले प्रधानमन्त्रीको हत्या गरेर ५३ औँ जन्मदिनलाई सेलीब्रेट गर्न चाहन्छ । तर यही बीचमा कथाको पात्र सिरियल किलर साँच्चिकै ब्युँझिन्छ र लेखकसँग द्वन्द्व गर्छ । लेखकले कसरी पात्रमाथि अन्याय गर्छ र जबरजस्ती उसलाई सिरियल किलर बनाइदिन्छ ? तर पात्रले आफ्नो सिरियल किलरको चरित्र मन पराउदैन । लेखकले निर्माण गरेको सिरियल किलर चरित्र परिवर्तन गरेर जोगी बनाइदिन भन्यो भने के हुन्छ ?”

ISBN: 9789937931212
Category:
Author

Format

Language

Publication

Book Hill

Book-Hill Publication is one of the leading Nepali publication houses. Book-Hill possesses a prestigious list of bestselling, award-winning and renowned authors and New Writers. Book-Hill mostly publishes fiction and non-fiction books including politics, history, social science, etc. Email:

Customer Reviews

There are no reviews yet.

Be the first to review “Bath-Tub | बाथ-टब”

Your email address will not be published. Required fields are marked *