Jiyara | जियरा

By (author)Nayan Raj Pandey

 375.00

Jiyara is a collection of 13 stories by renowned writer Nayanraj Pandey. The stories have combined reality and myth to tell the tales of political corruption, patriarchy and social injustice in Western Terai region of Nepal.

मधेसको पृष्ठभूमिमा लेखिएका लामा कथाहरूको सङ्ग्रह हो, जियरा । यस पुस्तकमा लेखक नयनराज पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित हामीलाई परिचित गराउँछन् । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।

लेखकले आफ्ना पात्रलाई दुखका रुन्चे गाथा सुनाउने चरित्रमा सीमित पारेका छैनन्, तिनलाई ‘एजेन्सी’ दिएका छन्, हुर्कंदै गरेको प्रतिरोधी चेतनाको पुट भरिदिएका छन् । पुस्तक पढिरहँदा लाग्छ, लेखक समकालीन समयसँग झगडा गर्न चाहन्छन् ।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको यो सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना हो।।

 

Category:
Author

Format

Language

Brand

FinePrint

Established in 2006, FinePrint is an independent trade publishing house based in Kathmandu, Nepal. It publishes mostly fiction and literary non-fiction but is open to ideas across all genres.

Customer Reviews

There are no reviews yet.

Be the first to review “Jiyara | जियरा”

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.