-
Palpasa Café | पल्पसा क्याफे
नारायण वाग्ले २०४७ सालपछिको फराकिलो परिवेशमा पत्रकार बने । समाचारका लागि देशका धेरै भेग घुमे, समाजका सङ्कटहरू नियाले । कान्तिपुर दैनिकमा स्थापनाकालदेखि संलग्न उनले पुनः सक्रिय राजतन्त्रदेखि गणतन्त्र स्थापनासम्मको घटनापूर्ण अवधिमा सम्पादकीय नेतृत्व गरे ।